क ख ग घ ङ
च छ ज झ ञ
ट ठ ड ढ ण
त थ द ध न
प फ ब भ म
य र ल व
श ष स ह
क्ष त्र ज्ञ
० १ २ ३ ४ ५ ६ ७ ८ ९
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z
वि.सं. २००८ (सन् १९५२) देखि बामे सरेको मेरो जीवन ६ दशक लामो एउटा इतिहास जस्तै बनिसक्दा बल्ल आफ्नो विगत बटुल्न, अनि छुटेकाहरुको साथ जोड्नका लागि यो इन्टरनेटको जालोभित्र पसेको छु । मबाट अलग्गिएका ति मेरा कलिला कोपिलाहरु आज विश्वका कुना कुनामा फक्रिएर मगमगाउँदो सुवास छरिरहेका होलान् । तिनैलाई उनेर फेरि माला बनाउने अभियानको यो थालनी हो । आशा छ, सबैले हातमा हात दिनेछन् र बिछडिएका मेरा ति फूलहरु र तिनका मालीहरु फेरि मैकहाँ फर्काउनका लागि सघाउनेछन् .........
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z